National life

आज पनि बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१६ साउन २०८०, मङ्गलबार
510Shares
आज पनि बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
ncell

काठमाडौं । आज मंगलबार सुन चाँदीको मूल्य बढेको छ । सुन आज तोलामा ४ सय रुपैयाँले बढेकाे हाे ।

गत सोमबार प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन पनि तोलामा ४ सयले बढेर प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत सोमबार तेजावी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै, आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?