National life

आज पनि बढ्यो सुनको मूल्य, ताेलाकाे कति पुग्याे ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ भदौ २०८०, बिहिबार
1KShares
आज पनि बढ्यो सुनको मूल्य, ताेलाकाे कति पुग्याे ?
ncell

काठमाडौँ । आज नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रूपैयाँले बढेर तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ९५० रुपैयाँ थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेकाे छ । मूल्य बढेसँगै चाँदी प्रतितोला १४ सय २५ रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदीको कारोबार प्रतितोला १४ सय १५ रुपैयाँमा भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?