National life

आज पनि सुनको मुल्य घट्यो ,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ पुस २०८०, मङ्गलबार
541Shares
आज पनि सुनको मुल्य घट्यो ,कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौं। आज पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा २०० रुपैयाँले घटेको हो । हिजो सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ छ । हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

 

 

यो समाचार शेयर गर्नुहोस्
541SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?