National life

आज पनि सुनचाँदीको मूल्य स्थिर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ असार २०८०, मङ्गलबार
595Shares
आज पनि सुनचाँदीको मूल्य स्थिर
ncell

काठमाडौं । मंगलबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सोमबारको दाजोमा सुनचाँदीको मूल्य स्थिर रहेको हो ।

आज छापावाला सुनको मुल्य १ लाख ११ हजार तीन सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे ।

त्यस्तै, आज चाँदीको मूल्य एक हजार तीन सय ९५ रुपैयाँका कारोबार भैरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?