National life
cg eloctronics

आज फेरी घट्यो सेयर बजार, ६ अर्ब १४ करोडको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ मंसिर २०८१, बिहिबार
2.1kShares
आज फेरी घट्यो सेयर बजार, ६ अर्ब १४ करोडको कारोबार
muktinatha bikash bank

काठमाडौं । साताको छैठौँ कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.४२ अकंले घटेर २६८२.२९ बिन्दुमा कायम भएको छ । आज ३०४ कम्पनीको १ करोड २३ लाख कित्ता किनबेच हुँदा ६ अर्ब १४ करोडको कारोबार भएको छ । आज १२ वटा उपसूचक राताम्य भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

जसमध्ये बैंकिङ समूहको १.७२ प्रतिशत, विकास बैंक समूहको १.५५ प्रतिशत, फाइनान्स समूहको २.६४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.९८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?