National life

आज सुनको मूल्य स्थिर, यतिमा हुँदैछ काराेबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० भदौ २०८०, आइतबार
559Shares
आज सुनको मूल्य स्थिर, यतिमा हुँदैछ काराेबार
ncell

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर रहेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत साताको शुक्रबार छापावाल सुन र तेजाबी सुनको मूल्य यही कायम थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर तोलामा १४ सय ६५ रुपैयाँ कायम छ । गत शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो ।

यो समाचार शेयर गर्नुहोस्
559SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?