National life

आज सुनचाँदीको मूल्य स्थिर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ असार २०८०, सोमबार
578Shares
आज सुनचाँदीको मूल्य स्थिर
ncell

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज आइतबारकै मूल्यमा सुन चाँदीकाे कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाला सुन आइतबारकै मूल्य १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आज चाँदीको मूल्य एक हजार तीन सय ९५ रुपैयाँका कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
578SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?