National life

इजरायलबाट स्वदेश फर्किने चाहने नेपालीहरुका लागि अनलाइन आवेदन खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ असोज २०८०, सोमबार
524Shares
इजरायलबाट स्वदेश फर्किने चाहने नेपालीहरुका लागि अनलाइन आवेदन खुला
ncell

काठमाडौँ । इजरायलबाट स्वदेश फर्किने चाहने नेपालीहरुका लागि अनलाइन आवेदन खुला गरिएको छ । इजरायलस्थित नेपाली दूतावासले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिष्ट्रेशन खुला गरेको हो ।

ईजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा तथा त्रासमा रहेका नेपालीलाई सरकारले उद्धार गर्ने निर्णय गरेको थियो । सोही आधारमा दूतावासले अनलाइन मार्फत आवेदन आह्वान गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दूतावासले उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनमा आधार प्राप्त होस् भन्ने उद्देश्यले सूचना संकलनको काम सुरु गरेको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
524SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?