National life

उपसभामुखमा श्रम संस्कृतिकी जेनजी उम्मेदवार रुबी कुमारीलाई रास्वपाको समर्थन

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२६ चैत २०८२, बिहिबार
1.4kShares
उपसभामुखमा श्रम संस्कृतिकी जेनजी उम्मेदवार रुबी कुमारीलाई रास्वपाको समर्थन
ncell

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीबाट २५ वर्षीया रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन्। उनको उम्मेदवारीलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन गर्ने निर्णय गरेको जानकारी महामन्त्री कविन्द्र बुर्लाकोटीले दिएका छन्।

उनका अनुसार उपसभामुख चयनका लागि रास्वपाले श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो।

यसैबीच, उक्त पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि प्रतिस्पर्धामा आफ्नो उम्मेदवार अघि सारेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राप्रपाबाट सरस्वती लामा उम्मेदवार बनेकी छन्।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?