National life
cg eloctronics

एक वर्षको अवधिमा ७२ खर्ब ४२ अर्ब नाघ्यो वाणिज्य बैंकहरुको सम्पत्ति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ वैशाख २०८२, बिहिबार
858Shares
एक वर्षको अवधिमा ७२ खर्ब ४२ अर्ब नाघ्यो वाणिज्य बैंकहरुको सम्पत्ति
muktinatha bikash bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सम्पत्ति एक वर्षको अवधिमा १२ प्रतिशतले बढेको उल्लेख गरेको छ ।

राष्ट्र बैंकले वित्तीय स्थायित्व २०२३/२४ को प्रतिवेदन सार्वजनिक गर्दै एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको कुल सम्पत्ति १२.०१ प्रतिशतले वृद्धि भई ६४ खर्ब ६५ अर्ब ९४ करोडबाट ७२ खर्ब ४२ अर्ब ७४ करोड पुगेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंक तथा वित्तीय संस्थाहरूको कुल सम्पत्तिमा वाणिज्य बैंकहरूको हिस्सेदारी २०७९ साउनमा ८८.६८ प्रतिशतबाट २०८० साउनमा थोरै बढेर ८९.०७ प्रतिशत पुगेको छ। वित्तीय प्रणालीमा वाणिज्य बैंकहरूले प्रमुख स्थान ओगका टेछन् । वाणिज्य बैंकहरूको कुल सम्पत्तिमा सरकारी स्वामित्व भएका बैंकहरूको हिस्सा प्रमुख रूपमा १६.६९ प्रतिशत रहेको छ ।

everest bank

समीक्षा वर्षको अवधिमा नेपालका तीन वटा सरकारी बैंकहरू नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडको कुल सम्पत्ति देशको कुल ग्राहस्थ उत्पादनको २१.१९ प्रतिशत पुगेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
858SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?