National life

एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|३० पुस २०८२, बुधबार
901Shares
एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
ncell

काठमाडौं। एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त भएकी छन्। बैंकिङ क्षेत्रमा झन्डै तीन दशकको अनुभव हासिल गरेकी उनी सर्वसाधारण शेयरधनी समूहबाट बैंकको सञ्चालक समितिमा नियुक्त भएकी हुन्।

नवनियुक्त सञ्चालक अनुपा प्रधान राजभण्डारीले बैंक सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन्।

बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर उपाधि हासिल गरेकी राजभण्डारीले यसअघि तत्कालीन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व गर्दै महत्वपूर्ण जिम्मेवारीहरू सम्हालेकी थिइन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले नवनियुक्त सञ्चालक अनुपा प्रधान राजभण्डारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै हार्दिक स्वागत तथा बधाई ज्ञापन गरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
901SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?