National life

एनआईसी एशिया बैंकले घटायो ब्याजदर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
434Shares
एनआईसी एशिया बैंकले घटायो ब्याजदर
ncell

काठमाडौं । मंसिर महिनामा ब्याजदर घटाएर २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम ब्याजदर तोकेको एनआईसी एशिया बैंकले पुस महिनाका लागि पुनः ब्याजदर घटाएको छ ।

बैंकले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशतदेखि ८.६७० प्रतिशतसम्म र संस्थागततर्फ न्यूनतम ५.५०० प्रतिशतदेखि ६.६७० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

Royal Enfield
nic asia capital

त्यस्तै, बैंकले निश्चित ब्याजदर १३.७० प्रतिशत तोकेको छ भने बैंकको आधार दर ९कात्तिक २०८०० १०.७० प्रतिशत रहेको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
434SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?