National life

एनएमबि बैंकको ८६ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा, कसले र कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ फागुन २०८१, बुधबार
952Shares
एनएमबि बैंकको ८६ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा, कसले र कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्नो संस्थापक शेयर धनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले विभिन्न ३ जना संस्थापक शेयर धनीको स्वामित्वमा रहेको  ८६ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर आजदेखि बिक्रीमा राखिएको हो ।

सेयर खरिदका लागि विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयर धनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
952SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?