National life

एनएमबि लघुवित्तले शेयर धनीलाई लाभांश नदिने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ फागुन २०८१, आइतबार
679Shares
एनएमबि लघुवित्तले शेयर धनीलाई लाभांश नदिने निर्णय
ncell

काठमाडौं। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई निराश बनाएको छ । कम्पनीले शेयर धनीलाई लाभांश नबाँड्ने भएको हो ।

कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समिति बैठकले कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै, बैठकले सोही निर्णय बमोेजिम वित्तीय विवरण प्रकाशन गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
679SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?