National life

एनएमबी बैंकले यो वर्ष लाभांश नबाँड्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ मंसिर २०८१, आइतबार
1.3kShares
एनएमबी बैंकले यो वर्ष लाभांश नबाँड्ने
ncell

काठमाडौँ । एनएमबी बैंकले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले यो वर्ष शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको कम्पनी सचिव प्रमोदकुमार अग्रवालले जानकारी दिएका छन् ।

उनका अनुसार बैंकको उक्त निर्णय राष्ट्र बैंकबाट स्वीकृति लिइ आगामी साधारणसभामा प्रस्तुत हुनेछ । यस्तै बैठकले एक सञ्चालक परिवर्तनको निर्णय समेत गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकमा कर्मचारी सञ्चय कोषका तर्फबाट प्रतिनिधित्व गर्ने जीवनकुमार कटवाल ठाउँमा ठाकुरजंग थापालाई प्रतिनिधित्व गरी पठाउनेगरी सञ्चालक समिति बैठकले निर्णय गरेको बताइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?