National life

एभरेष्ट बैंकको सेयरमूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२४ असोज २०८२, शुक्रबार
1.5kShares
एभरेष्ट बैंकको सेयरमूल्य समायोजन
ncell

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ६७६.४२ रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समायोजन हुनुअघि बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७१७ रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि दोस्रो बजारमा बैंकको सेयरमूल्य यही मूल्यका आधारमा कारोबारमा आउनेछ ।

बैंकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट १४ प्रतिशत नगद लाभांश९बोनस सेयरमा लाग्ने कर समेत० र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकले आगामी कात्तिक १२ गते बुधबारका दिन काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा आफ्नो ३१ औं वार्षिक साधारणसभा आयोजना गर्दैछ । उक्त सभाबाट अनुमोदन भएपश्चात प्रस्तावित लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?