National life

एभरेष्ट बैंकले गर्यो आकर्षक लाभांश घोषणा, बोनश र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ भदौ २०८१, शुक्रबार
739Shares
एभरेष्ट बैंकले गर्यो आकर्षक लाभांश घोषणा, बोनश र नगद कति ?
ncell

काठमाडौँ। एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ ।गत आर्थिक वर्षको मुनाफाबाट बैंकले आफ्ना शेयर धनीलाई आकर्षक लाभांश घोषण गरेको हो ।

बैंकले यो वर्ष १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद (नगद र बोनस सेयरमा लाग्ने कर समेत) गरी १५.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकको आज (शुक्रवार) दिउँसो बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । अब उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि वितरण गरिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
739SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?