National life

एमसिसीका कारण राष्ट्रियता खतरामा छ : झलनाथ खनाल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० भदौ २०८०, आइतबार
751Shares
एमसिसीका कारण राष्ट्रियता खतरामा छ : झलनाथ खनाल
ncell

काठमाडाैं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले विभिन्न खालका सन्धि, सम्झौताका कारण राष्ट्रियता खतरामा परेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अमेरिकी आर्थिक सहयोग परियोजना (एमसिसी) का कारण पनि देशको राष्ट्रियता खतरामा रहेको उनको भनाइ थियो ।

उनले भने, ‘आज देशमा हेर्नुहोस्, देशको राष्ट्रियतामाथि त्यत्तिकै खतरा बढिरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राष्ट्रियतामाथिको खतरा । चाहे विभिन्न खालका सन्धि–सम्झौता हुन्, चाहे यी नयाँ–नयाँजस्तो एमसिसी भन्नुस् । एमसिसी अमेरिकी साम्राज्यवादले खडा गरेको जुन इन्डाेप्यासिफिक स्ट्राटेजी हो ।’

 

यो समाचार शेयर गर्नुहोस्
751SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?