National life

एलआइसी नेपालले लाभांश वितरण नगर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ जेठ २०८०, आइतबार
1.3kShares
एलआइसी नेपालले लाभांश वितरण नगर्ने
ncell

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल) लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट लाभांश नबाँड्ने निर्णय गरेको हो ।

कम्पनीको अघिल्लो आव २०७७।७८ को वासलात, सोही आवको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी सो लाई स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेश गर्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?