National life

ओली भन्दा बालेन दोब्बरले अगाडि, यस्तो छ ताजा अपडेट

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२२ फागुन २०८२, शुक्रबार
1.2kShares
ओली भन्दा बालेन दोब्बरले अगाडि, यस्तो छ ताजा अपडेट
ncell

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भइरहेको मतगणनामा झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहले उल्लेख्य अग्रता बनाएका छन्।

हालसम्मको मतपरिणामअनुसार बालेनले १० हजार १९० मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार केपी शर्मा ओलीले ४ हजार ८७ मत मात्रै पाएका छन्। यस आधारमा शाहले ओलीभन्दा दोब्बरभन्दा बढी मतसहित अघि रहेका छन्।

झापा–५ मा मतगणना प्रक्रिया भने अझै जारी रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?