National life

कालिका लघुवित्तको लाभांश घोषणा, बोनस शेयर र नगद लाभांश कति?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ मंसिर २०८१, बुधबार
813Shares
कालिका लघुवित्तको लाभांश घोषणा, बोनस शेयर र नगद लाभांश कति?
ncell

काठमाडौं । कालिका लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल लघुवित्तको चुक्ता पुँजी ३७ करोड २३ लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

 

यो समाचार शेयर गर्नुहोस्
813SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?