National life

‘कुलिङ पिरयड’ गायब प्रकरण: सभापति रामहरि खतिवडाले दिए राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ साउन २०८२, मङ्गलबार
478Shares
‘कुलिङ पिरयड’ गायब प्रकरण: सभापति रामहरि खतिवडाले दिए राजीनामा
ncell

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।

आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सभापति खतिवडाले पदबाट राजीनामा दिएका हुन्। 'ुविधेयकमा मेरो हस्ताक्षर भएको हुँदा जिम्मेवारी लिनुपर्छ भन्ने लाग्यो यसकारण म हासि खुशी राजीनामा दिँदै छु' खतिवडाले भने ।

संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडसम्बन्धि व्यवस्थामा चलखेल गरी निष्प्रभावी हुने भाषा घुसाएपछि उनको आलोचना भएको थियो। 

Royal Enfield
nic asia capital
यस विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको थियो। समितिले २७ दिनको अध्ययनपछि प्रतिवेदन तयार पारेर साउन २० गते खतिवडासहितलाई जिम्मेवार ठहर गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?