National life

कृषि विकास बैंकले असार भित्र ब्याज भुक्तानी गर्दा ७ प्रतिशत छुट दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ असार २०८०, शुक्रबार
658Shares
कृषि विकास बैंकले असार भित्र ब्याज भुक्तानी गर्दा ७ प्रतिशत छुट दिने
ncell

काठमाडौं । कृषि विकास बैंकले ब्याज भुक्तानी गर्दा ७ प्रतिशत छुट दिने भएको छ । बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा ७ प्रतिशत छुट दिने भएको हाे ।

बैंकबाट कर्जा लिई कारोवार गरिरहेका कर्जा ग्राहकहरूले असार मसान्तसम्म ब्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको ब्याज रकममा ७ प्रतिशत छुट दिने बैंकले बताएकाे छ ।

बैंकले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै असार महिना भित्र सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा छुट दिने भएकाे हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस सम्वन्धी थप जानकारीका लागि आफुले कारोवार गरिरहेको कृषि विकास बैंकको शाखामा सम्पर्क गर्न समेत बैँकले आह्वान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
658SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?