National life

कृषि विकास बैंकले ९७.२२ प्रतिशतले नाफा बढाउन सफल,हेर्नुस् यस्ता छन् अन्य सूचकहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ वैशाख २०८१, शुक्रबार
583Shares
कृषि विकास बैंकले ९७.२२ प्रतिशतले नाफा बढाउन सफल,हेर्नुस् यस्ता छन् अन्य सूचकहरु
ncell

काठमण्डौ । यसपालिको चैत मसान्तसम्ममा कृषि विकास बैंकको खुद नाफा ९७.२२ प्रतिशतले वृद्धि भएको छ । बैंकले दुई अर्ब ५ करोड रुपैयाँ भन्दा धेरै खुद नाफा आर्जन गरेको देखिन्छ ।

अघिल्लो वर्षको तुलनामा सो रकम ९७.२२ प्रतिशतले धेरै हो भने समिक्षा अवधिमा बैंकको खुद नाफा एक अर्ब ४ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, खुद ब्याज आम्दानी सात अर्ब २० करोड रुपेयाँ पुग्दाखुद सञ्चालन आम्दानी ६ अर्ब ७९ करोड पुगेको देखिन्छ ।

हाल बैंकको प्रतिशेयर आम्दमनी १७.९३ रुपैयाँ रहेको बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणमा देखिन्छ ।

 

यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?