National life

केएमसी र नोबेलमा स्वास्थ्य बिमा कार्यक्रम लागू हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ जेठ २०८१, शुक्रबार
1KShares
केएमसी र नोबेलमा स्वास्थ्य बिमा कार्यक्रम लागू हुने
ncell

काठमाडौं। काठमाडौंको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र विराटनगरमा रहेको नोबेल अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम लागू हुने भएको छ । आज नोबेल अस्पतालका सीईओ डा।भोगेन्द्र प्रसाद उपाध्याय र केएमसीका प्रिन्सिपल प्राडा रतेन्द्रनाथ श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार साउन १ गतेबाट नोबेल र केएमसी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको केएसमी र नोबेल अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ग्रामिण स्थानमा पुगेर निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?