National life

“खील निकाल्ने वर्ष हो, सहने शक्त्ति मिलोस्।” : रवि लामिछाने

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०१ वैशाख २०८३, मङ्गलबार
1.7kShares
“खील निकाल्ने वर्ष हो, सहने शक्त्ति मिलोस्।” : रवि लामिछाने
ncell

काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना व्यक्त गरेका छन्।

मंगलबार सन्देश जारी गर्दै उनले यस वर्षलाई चुनौतीपूर्ण र पीडादायी भए पनि आवश्यक परिवर्तन ल्याउने समयका रूपमा चित्रण गरेका छन्।

सामाजिक सञ्जालमा उनले उल्लेख गरे, “खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस्। हाम्रो तार्फबाट धेरै शुभकामना।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?