National life

गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१७ कात्तिक २०८२, सोमबार
958Shares
गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ncell

काठमाडौँ । गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने एवं साधारणसभामा सहभागिताका लागि आफ्नो स्थान सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनका लागि मंगलबार एक दिनका लागि बुक क्लोज हुने भएकाले आजै लाभांश सुरक्षित गर्नुपर्ने भएको हो ।

आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू बैंकको वार्षिक साधारण सभामा सहभागी हुन तथा घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

बैंकले आगामी कात्तिक २७ गते पोखरामा हुने साधारणसभामा हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ४।५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
958SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?