National life

गुराँस लघुवित्त र आरविवि मर्चेन्टबीच सेयर रजिष्ट्रार सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२२ वैशाख २०८३, मङ्गलबार
1.8kShares
गुराँस लघुवित्त र आरविवि मर्चेन्टबीच सेयर रजिष्ट्रार सम्झौता
ncell

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर रजिष्ट्रार सेवाका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । दुवै संस्थाबीच वैशाख १६ गते यससम्बन्धी सम्झौता सम्पन्न भएको थियो ।

सम्झौताअनुसार आरविवि मर्चेन्ट बैंकिङले वैशाख २६ गतेदेखि गुराँस लघुवित्तको सेयर रजिष्ट्रारको रूपमा कार्य सञ्चालन गर्नेछ । उक्त सम्झौताको अवधि एक वर्षका लागि रहने व्यवस्था गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ जिम्मेवारीअनुसार आरविवि मर्चेन्ट बैंकिङले सेयरधनीहरूको अभिलेख व्यवस्थापन, नामसारी, दाखिल–खारेज, रोक्का तथा अद्यावधिकलगायत सेयर रजिष्ट्रारसँग सम्बन्धित सम्पूर्ण कार्यहरू सञ्चालन गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?