National life
cg eloctronics

यस वर्ष लाभांश नदिने घोषणा गरेको गुराँस लघुवित्तको साधरणसभा कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ मंसिर २०८०, आइतबार
1.2kShares
यस वर्ष लाभांश नदिने घोषणा गरेको गुराँस लघुवित्तको साधरणसभा कहिले ?
muktinatha bikash bank

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ।

मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गर्दै अन्यप्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीले साधारणसभा बोलाउने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

साथै बैठकले विभिनन प्रस्ताव सहित गत आवका वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारणसभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८र०७९मा ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साथै कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १६.९० प्रतिशत बोनस सेयर र ०.८८ प्रतिशत नगदसहित १७.७८ प्रतिशत लाभांश दिएको थियो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?