National life

गृहमन्त्री लेखकको बर्खास्तको माग गर्दै सर्वोच्चमा रिट, के हो कारण ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ जेठ २०८२, शुक्रबार
581Shares
गृहमन्त्री लेखकको बर्खास्तको माग गर्दै सर्वोच्चमा रिट, के हो कारण ?
ncell

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको बर्खास्तको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ भएको विषयले हाल सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।अधिवक्ता मधु चौलागाईंले शुक्रवार सर्वोच्चमा रिट लगेका हुन् ।

रिट दर्ता हुन भने बाँकी रहेको सर्वोच्चको भनाई छ। 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’  भएको र  भिजिट भिसामा जाने नेपालीहरूसँग कम्तीमा पनि ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ ।

उक्त गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको बताउँदै गृहमन्त्री लेखकको समेत संलग्नतामा यो काम भएको भन्दै चर्को आलोचना भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?