National life

गैर हाजिर रहेका २३ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन (सूचना सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ चैत २०८०, मङ्गलबार
1.2kShares
गैर हाजिर रहेका २३ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन (सूचना सहित)
ncell

काठमाडौं। बिदा स्वीकृत नगराई कार्यालयमा गैरहाजिर भएका २३ जना प्रहरीहरुलाई सात दिनभित्र उपस्थित हुन नेपाल प्रहरी प्रधान कार्यालयले एक सूचना मार्फत निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले आज (चैत्र १३ गते) एक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन आउन आग्रह गरेको हो । तोकिएको समयभित्र पनि हाजिर हुन नआएमा सेवाबाटै हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ । गैरहाजिर हुनेमा प्रहरी सहायक निरीक्षक लगायत रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?