National life
cg eloctronics

ग्लोबल आइएमई क्यापिटल सीईओमा मन्दिप लुइँटेल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ माघ २०८०, मङ्गलबार
862Shares
ग्लोबल आइएमई क्यापिटल सीईओमा मन्दिप लुइँटेल नियुक्त
muktinatha bikash bank

काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटलको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदमा मन्दिप लुइँटेल नियुक्त भएका छन्।

कम्पनीको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो।

सप्तरीको राजविराज निवासी लुइँटेल यसअघि सानीमा क्यापिटलमा इन्भेस्टमेन्ट बैंकिङको प्रमुखका रुपमा कार्यरत थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3

भारतबाट एमबीए गरेका लुँइटेलले काठमाण्डौ विश्वविद्यालयबाट ईन्जिनियरिङमा स्नातकोत्तर तहको उपाधि हासिल गरेका छन् । कम्पनीका सीईओ पारसमणि ढकालको कार्यालय सकिएपछि सीईओ पद रिक्त थियो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
862SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?