National life

घट्याे सुनकाे मूल्य, यतिमा हुँदैछ काराेबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ साउन २०८०, शुक्रबार
691Shares
घट्याे सुनकाे मूल्य, यतिमा हुँदैछ काराेबार
ncell

काठमाडौं । नेपाली बजारमा साता कारोबारको अन्तिम दिन सुनको मूल्य घटेको छ । आज सूनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सय रुपैयाँले घटेर १ लाख १२ हजार ६ सय रुपैयाँ कायम रहेको छ । आज तेजावी सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो दिन सुनको मुल्य तोलामा १ लाख १३ हजार ५ सय रुपैयाँ कायम रहेको थियो । त्यस्तै तेजावी सुनको मूल्य १ लाख १२ हजार ९५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, चाँदी पनि प्रतितोला ४० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
691SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?