National life

चार्डपर्वलाई लक्षित गर्दै उपत्यकाको सुरक्षामा तालिम प्राप्त कुकुर र ड्रोन परिचालन गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असोज २०८१, शुक्रबार
798Shares
चार्डपर्वलाई लक्षित गर्दै उपत्यकाको सुरक्षामा तालिम प्राप्त कुकुर र ड्रोन परिचालन गरिने
ncell

काठमाडौँ। यस वर्षको दसैँ तिहारमा काठमाडौँ उपत्यकाको सुरक्षामा प्रहरीले तालिम प्राप्त कुकुर र ड्रोन परिचालन गर्ने तयारी गरिरहेको छ। चाडपर्व अवधिभर कम्तीमा १२० ठाउँमा तालिमप्राप्त कुकुर परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जिल्ला प्रहरी परिसरका एसएसपी वसन्त रजौका अनुसार सुरक्षाका लागि कुकुर दैनिक रूपमा नभएर आवश्यकतालाई हेरेर प्रयोग गरिने जानकारी दिएका छन् । हामीले रुटिन तयार गर्दै छौ १५ दिनको अवधिमा आवश्यकतालाई हेरेर हामी कुकुरको प्रयोग गर्ने सोचिरहेका छौ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बसपार्क र भिडभाड हुने ठाउँमा भने ड्रोनको प्रयोग गरेर सुरक्षा निगरानी गर्ने तयारी भएको छ । रजौले बताए

विशेष गरी काठमाडौँ भित्रिने नाका, बसपार्क र भिडभाड क्षेत्रमा सुरक्षा बढाउने योजना लागु गरिएको उनले जानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
798SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?