National life

चिनियाँ कम्पनीले पायो ५० दरको नयाँ नोट छाप्ने ठेक्का

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२९ असोज २०८२, बुधबार
1.4kShares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० दरको नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । केन्द्रीय बैंकले आज (बुधबार) एक सूचना जारी गर्दै चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई नयाँ नोट छाप्ने ठेक्का दिएको जनाएको हो ।

कम्पनीले १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलरमा नोट छाप्ने ठेक्का पाएको हो ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3
अब यो चिनियाँ कम्पनीले ५० दरका ४२ करोड थान नयाँ नोट छाप्नेछ। कम्पनीले नोट डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्नुपर्नेछ ।

 

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?