National life

छिमेक लघुवित्तको लाभांश घोषणा, नगद लाभांश कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ मंसिर २०८०, मङ्गलबार
861Shares
छिमेक लघुवित्तको लाभांश घोषणा, नगद लाभांश कति ?
ncell

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट १५ प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित १० प्रतिशत नगद लाभांश छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको हालको चुक्तापूँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ छ।

यो समाचार शेयर गर्नुहोस्
861SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?