National life

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य ५ सय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ चैत २०८०, मङ्गलबार
563Shares
छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य  ५ सय
ncell

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीका तर्फबाट आवेदन नपरेको १ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र मध्य बानेश्वर काठमाण्डौमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

 

 

 

यो समाचार शेयर गर्नुहोस्
563SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?