National life

छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०१ पुस २०८२, मङ्गलबार
1.2kShares
छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?
ncell

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार (मंसिर २९ गते) बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१–८२ को नाफाबाट सेयरधनीलाई १२.५० प्रतिशत बोनस र १२.५० प्रतिशत (कर सहित) नगद लाभांश घोषणा गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अब यनेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो दरमा लाभांश वितरण हुेनेछ ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2025/12/1765855265682.pdf"]

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?