National life

जापानमा हप्ताको अन्त्यसम्म शक्तिशाली चक्रवात आउन सक्ने चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० भदौ २०८१, सोमबार
659Shares
जापानमा हप्ताको अन्त्यसम्म शक्तिशाली चक्रवात आउन सक्ने चेतावनी
ncell

काठमाडौँ । जापानमा यस हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउन सक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको उल्लेख गरेको छ ।

आँधीले बुधवार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी टापुतिर फर्कनुअघि यसको गति २१५ किलोमिटर प्रति घण्टाको हुनेछ । जापानमा यो महिना आँधीले गर्दा सयौँ उडान तथा रेल सेवाहरू अवरुद्ध गरेको छ भारी वर्षाले प्रशान्त तटमा क्षति पुर्‍याएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस क्षेत्रमा तटीय रेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
659SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?