National life

डा.स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न रवि लामिछानको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२२ पुस २०८२, मङ्गलबार
1.2kShares
डा.स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न रवि लामिछानको  निर्देशन
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उपसभापति डा.स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न निर्देशन दिएका छन् ।

पार्टी समायोजन सभालाई सम्बोधन गर्दै उनले भने, ‘रास्वपाको उत्साह देखेर पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई म भन्छु( डा’साप आगामी बर्षको बजेट लेख्न सुरु गर्नुस् ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले पार्टीमा अहिले कवि, कलाकार, मोडलहरू जोडिएको भनेर विरोध गर्नेहरूलाई पनि जवाफ फर्काए । ‘तपाईंहरूले उनीहरूलाई गरिखान दिनु भयो ररु बाध्य भएर हस्तक्षेप गर्न राजनीतिमा आएका हुन्’ उनले भने ।

उनले अन्य दलबीच एकता हुँदा र एकता भंग हुँदाका अनुहार हेरिरहेको भन्दै देश बनाउने यात्रामा गोलबद्ध हुन आग्रह गरे ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?