National life

२०८३/०८४ को बजेट जेठ १५ गते अपराह्न ४ बजे प्रस्तुत हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१३ जेठ २०८३, बुधबार
1.2kShares
२०८३/०८४ को बजेट जेठ १५ गते अपराह्न ४ बजे प्रस्तुत हुने
ncell

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट जेठ १५ गते अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ।

डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हो। यसबारे जानकारी दिँदै प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बैठक समयअघि नै सांसदहरूलाई उपस्थित हुन आग्रह गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरूले सांसदहरूलाई बजेट प्रस्तुत हुनुभन्दा १५ मिनेटअघि, अर्थात् ३:४५ बजेभित्रै बैठक हलमा प्रवेश गरी आसन ग्रहण गर्न निर्देशन दिएका छन्।

त्यसैदिन अर्थमन्त्री वाग्लेले दुवै सदनको छुट्टाछुट्टै बैठकमा पनि बजेट टेबुल गर्ने कार्यतालिका रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?