National life
cg eloctronics

दक्षिण अफ्रिकाविरुद्ध नेपालले गरेको प्रदर्शनको मुक्तकण्ठले प्रशंसा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ असार २०८१, शनिबार
1.7kShares
दक्षिण अफ्रिकाविरुद्ध नेपालले गरेको प्रदर्शनको मुक्तकण्ठले प्रशंसा
muktinatha bikash bank

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले समेत आईसीसी टी-२० विश्वकपअन्तर्गत आज (शनिबार) दक्षिण अफ्रिकाविरुद्ध नेपालले गरेको प्रदर्शनको मुक्तकण्ठले प्रशंसा गरेको छ।

वेस्ट इन्डिजमा आज बिहान भएको प्रतिस्पर्धामा नेपाली क्रिकेट टोली केवल १ रनले दक्षिण अफ्रिकासँग हार्दा सुपर ८ मा पुग्ने अवसरबाट वञ्चित हुन पुग्यो। तर खेल सकिएलगत्तै नेपाली टोलीका कप्तान रोहित पौडेलले आज नेपालले गरेको प्रदर्शन गर्व गर्न लायक र आगामी दिनलाई यो अनुभव काम लाग्ने प्रतिक्रिया दिएका थिए।

सैबीच आईसीसीले समेत नेपालले आज देखाएको प्रदर्शन गर्व गर्न लायक भनी प्रशंसा गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

आईसीसीले सामाजिक सञ्जालमा नेपाल क्रिकेट संघ (क्यान) लाई मेन्सन गर्दै लेखेको छ, ‘गर्व गर्न लायक प्रदर्शन, आफ्नो शिर ठाडो पार।’

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?