National life

देउवाको व्यंग्य 'पूर्वराजा अब राजा बन्न लायक छैनन् , राप्रपाले पाटी सभापति बनाए हुन्छ'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० चैत २०८१, आइतबार
689Shares
देउवाको व्यंग्य 'पूर्वराजा अब राजा बन्न लायक छैनन् , राप्रपाले पाटी सभापति बनाए हुन्छ'
ncell

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह राजा बन्न लायक नरहेको भन्दै  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टिप्पणी गरेका छन्।

पार्टीको प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राजसंस्था बोकेर हिँडिरहेको राप्रपा पछुताउनुको विकल्प नरहेको बताएका छन्।

देउवाले राजा बन्न लायक नरहेका ज्ञानेन्द्रलाई राप्रपाका सभापति बनाउन ज्ञानेन्द्र शाहलाई सुझाव समेत दिएका छन् ।

‘ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक छैनन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राप्रपाले पार्टी सभापति बनाए हुन्छ। राप्रपा पनि पछि पछुताउँछ।’ उनले भने, ‘

पूर्व राजाले राजनीति गर्ने रहर भए पार्टी खोलेर चुनावी मैदानमा आउन सभापति देउवाले चुनौती दिएका छन् । उनले कुनै पनि हालतमा राजसंस्था फर्कन नसक्ने भन्दै गणतन्त्रको रक्षामा एकताबद्ध भएर लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
689SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?