National life

धितोपत्र बोर्डबाट थप ११ वटा ब्रोकरले पाए लाइसेन्स (सूची सहित)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ साउन २०८०, शुक्रबार
570Shares
धितोपत्र बोर्डबाट थप ११ वटा ब्रोकरले पाए लाइसेन्स (सूची सहित)
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ थप ११ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । धितोपत्र बोर्डको बोर्ड बैठकले ११ वटा ब्रोकरलाई लाईसेन्स दिएको हो ।

साउन ४ गते बसेको धितोपत्र बोर्डको बैठकले बोर्डमा नयाँ ब्रोकरका लागि आवेदन दिएका ४३ वटा मध्ये ११ वटालाई लाईसेन्स दिएको हो ।

लाइसेन्स पाउनेमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रालि, आकाश भैरव सेक्युरिटी, पाही इन्भेष्टमेन्ट, एसपीएसए सेक्युरिज, एमएमबि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, स्टकक्स्कार्टस सेक्यु्रिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?