National life

धितोपत्र व्यापारीका लागि कारोबारयोग्य कम्पनीको नाम सार्वजनिक (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ मंसिर २०८१, बिहिबार
688Shares
धितोपत्र व्यापारीका लागि कारोबारयोग्य कम्पनीको नाम सार्वजनिक (सूचिसहित)
ncell

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्सेले) धितोपत्र व्यापारीहरूका लागि कारोबार योग्य कम्पनीहरूको नामावली सार्वजनिक गरेको छ। नेप्सेले सार्वजनिक गरेको नामावली अनुसार ११२ वटा सूचीकृत कम्पनी परेका छन्।

कुल कम्पनीमध्ये १९ वटा वाणिज्य बैंक र ९ वटा विकास बैंक, ५ वटा फाइनान्स, २६ वटा लघुवित्त संस्था, ७ वटा जीवन बीमा ,११ वटा निर्जीवन बीमा, ६ वटा लगानी समूह, २ वटा उत्पादन समूह, २५ वटा जलविद्युत र २ वटा अन्य समूहका कम्पनी रहेका छन्।

नेप्सेका अनुसार धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२) बमोजिम मापदण्ड पुरा गरेका दफा ३(३) बमोजिम आव २०८१/८२ का लागि अद्यावधिक गरी सोही कार्यविधिको दफा ३(१) मा रहेको व्यवस्था बमोजिम सूची सार्वजनिक गरिएको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
688SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?