National life

धुर्मुस सुन्तली फाउण्डेशनको कर छुट गर्ने सरकारको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०५ असार २०८०, मङ्गलबार
555Shares
धुर्मुस सुन्तली फाउण्डेशनको कर छुट गर्ने सरकारको निर्णय
ncell

काठमाडौं। गिरानचौर एकीकृत नमुनाबस्ती पुनर्निर्माण परियोजननको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले तिर्नुपर्ने अग्रिम कर छुट दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा कर छुटको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनका अनुसार नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भ (५३) १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने भन्ने निर्णय पनि भएको छ ।

उनले भनिन्, ‘धुर्मुस सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमुना बस्ती पुनः निर्माण तथा पर्यटन प्रवर्द्धनको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा जुन कर थियो, त्यसको चुक्ता, असुल उपर गर्नुपर्ने अग्रिम कर छुट दिने भन्ने निर्णय भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाल चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भ (५३) १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने भन्ने निर्णय भएको छ ।’

 

यो समाचार शेयर गर्नुहोस्
555SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?