National life

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन अदालतको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ भदौ २०८१, आइतबार
692Shares
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन अदालतको आदेश
ncell

काठमाडौं, २ भदौ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । आज (आइतबार) न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई थुनामा पठाउन आदेश दिएको हो ।

झाका कानून व्यवसायीहरुले उनलाई धरौटीमा रिहा गर्न माग गरेका थिए । झाको तर्फबाट बहस गर्ने वकिलहरुमा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, पुरुषोत्तम अर्याल र मणिराम उपाध्याय छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

झाले यो प्रकरणमा आफ्नो तर्फबाट इन्कारी बयान दिएका छन् । उनको बयानमार्फत माथिल्लो तहको राजनीतिक संलग्नता खुल्ने प्रहरीको अनुमान थियो ।

यो समाचार शेयर गर्नुहोस्
692SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?