National life

नागरिकता पीडितको माइतीघरमा आन्दोलन, प्रहरीले गर्‍यो हस्तक्षेप

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ असार २०८०, मङ्गलबार
639Shares
नागरिकता पीडितको माइतीघरमा आन्दोलन, प्रहरीले गर्‍यो हस्तक्षेप
ncell

काठमाडौं । नागरिकता पीडितहरुकोको आन्दोलनमा प्रहरीको हस्तक्षेप गरेको छ । नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलनरत सर्वसाधारणमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

आज (मंगलबार) प्रहरीले नागरिकता पीडितहरुकोको आन्दोलनमा हस्तक्षेप गरेको हो । निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नागरिकता पीडित संघर्ष समितिले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै माइतीघरमा प्रदर्शन गरिरहेको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ।

 

यो समाचार शेयर गर्नुहोस्
639SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?