National life

नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा, कागजात बरामद

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ असोज २०८१, बुधबार
546Shares
नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा, कागजात बरामद
ncell

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा मारेको छ ।

आयोगको टोलीले प्राधिकरणको कार्यालयबाट केही कागजातहरू समेत बरामद गरेको छ । प्राधिकरणमा अनियमितता भएको अख्तियारले छापा मारेको हो ।

‘विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणको अनियमितताबारे उजुरी अनुसन्धानको सिलसिलामा कागजात माग भएको भए पनि कतिपय महत्त्वपूर्ण कागजात उपलब्ध नगराएपछि कार्यालयमै पुगेर अख्तियारले केही महत्त्वपूर्ण कागजात बरामद गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अनियमिततामा संलग्न भएको आशंकामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?