National life

नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद सेयर बिक्री अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ पुस २०८०, आइतबार
672Shares
नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद सेयर बिक्री अनुमति
ncell

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। बोर्डले बैंकलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

यस अनुसार बैंकले प्रतिशेयर १०० रुपैयाँमा २६ लाख २४ हजार ६७६ कित्ता शेयर निष्काशन गर्नेछ। बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

 

यो समाचार शेयर गर्नुहोस्
672SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?